
एजेन्सी। विवाहभन्दा पहिला कुनै पनि केटा मान्छे केटी हेर्न जाँदा उसको रुपरंगको बारेमा जानकारी लिने गर्दछन्। यी कुरा केटा मान्छेले सजिलै थाहा पाउछन् यसमा धेरै पटक केटा मान्छेहरुले यसलाई रहस्मय तरिकाले थाहा नै पाउँदैन्।
तर शास्त्रका अनुसार धेरे यस्ता विधि छन् कि कुन महिलाको भाग्य कस्तो छ भनेर पेटको आकारले थाहा पाउनुहोस्।
महिलाको व्यवहार उसको पेटको आकारले महिलाको व्यक्तित्व तथा भाग्यको बारेमा सजिलै थाहा पाउन सकिन्छ। हेर्नुहोस् कस्तो आकारको पेट भएकी महिला कति भाग्यमानी ?
पेटको आकार अग्लो भएका महिला
यो आकारको महिला भने पुरुषप्रति निक्कै आकर्षित हुने गर्छिन्। यसका साथै उनीहरु धेरै सिंगारमा आफ्नो ध्यान केन्द्रित गर्छिन् भने धेरै खर्चालु स्वभाव हुन्छ। यस्तो प्रकारको महिलाको जीवनसाथी धेरै समझदार तथा मेहनती हुन्छन् तर उनीले भने सम्मान गर्दिनन्।
बाया तर झुकिएको पेट भएकी महिला
यदि कुनै महिलाको पेट देब्रेतिर झुकिएको छ भने उक्त स्त्री वा महिला सुन्दर एवं सुशील कन्यालाई जन्म दिन्छिन्। उनको आमाको पाखुरा निक्कै मजबुद हुन्छ। त्यहीभएर उसले सहयोग पाइरहेकी हुन्छिन्।
यसप्रकारको महिला आफ्नो जीवन साथीप्रति कर्तव्यपालना एवं सहयोगी हुन्छिन्।
असल र पातलो पेट
जुन महिलाको पेट सफा र पातलो हुन्छ, त्यो महिला धेरै भाग्यमानी र सुखसयल भोग्ने हुन्छे। उक्त महिलाको जीवन उच्च पदमा पुग्ने अवसर हुन्छ। यस्तो खालको महिला सामाजिक तथा धार्मिक स्वभावकी हुन्छिन्।
कलश आकारको पेट
जुन महिलाको पेट कलश आकारको हुन्छ। उक्त महिला आफ्नो जीवनमा धेरै संघर्ष गरेपछि मात्रै सुख प्राप्त गर्न सफल हुन्छिन्। यस्को प्रकारको महिला आफ्नो परिवारलाई पाल्नको लागि जागिर वा व्यापार गर्ने लक्षण हुन्छ।
0 comments:
Post a Comment
We love your Feedback