Saturday, March 28, 2015

सबै महिलालाई भूतुक्कै बनाउने पुरूषको यो बानी !

महिलालाई खुसी राख्न तथा महिलालाई पट्याउनका लागीपुरूषको हासोँ नै काफी हुने एक अध्ययनले देखाएको छ।

महिलालाई पट्याउनका लागीपुरूषको हासोँ नै काफी हुने एक अध्ययनले देखाएको छ। महिलाहरु पुरूषको हासोँबाटै प्रभावित हुने उक्तअध्ययनले दावी गरेको छ । पुरूषहरुको हाँसोले महिलाहरूले उक्त पुरूषलाई हेर्ने दृष्टिकोण नै परिवर्तन हुने बताइएको छ ।

अध्ययनमा के बताइएको छ भने जब पुरूषहरु महिलामाथी हावी हुन्छन् तब महिलाले उक्त पुरूषले हासेँर भनेको कुरालाइ सहजै स्विकार गर्छिन् । यस्तै, अध्ययनले महिलालाई हाँसेर कुनै पुरूषले सेक्स सम्बन्धी कुनै आपत्तिजनक कुरा बताएपनि वेवास्ता गर्ने गरेको बताएको छ । शरिरको भाषाकी विशेषज्ञ पट्टी बूडका अनुसार महिलाले पुरूषका बारेमा कुनै निर्णय लिनुपर्दा उनीहरूको हाउभाउ बढी ध्यान दिने गर्छन् । पुरूषले बोलेको कुरा र उसको हाउभाउ मिले नमिलेको हेरेर महिलाले उक्त पुरूषको बारेमा आफ्नो धारणा तयार गर्ने बूडले बताइन् ।

उनले महिलाको यही कमजोरीका कारण पुरूषले सहजै पट्याउन सक्ने र सेक्सका बारेमा आपत्तिजनक कुरा समेत सहजै भन्ने गरेको बताउँछिन् । बूडले महिलाहरुलाई पुरूषको मुस्कानबाट बच्नका लागि सल्लाह दिएकी छिन् । उनले पुरूषले आफूबाट के चाहेको त्यो पहिले विचार गर्नुपर्ने बताउँछिन् । उसको व्यवहार समेत ध्यानमा राख्नुपर्ने उनको धारणा थियो ।

0 comments:

Post a Comment

We love your Feedback